भरतपुर अस्पतालमा रोबोट जस्तो अनौठो बच्चा जन्मिएपछि हेर्नेको भीड

चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी रत्ननगर नगरपालिकाको मालपुरकी वविता मुशहरले जन्माएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपको छ ।
0
राती ९ः५० बजे जन्मिएको बच्चाको दाँत देखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् । यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् । सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा. पोखरेलले बताउनुभयो । त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उहाँले बताउनुभयो । बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उहाँले बताउनुभयो । ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा. पोखरेलले भन्नुभयो । अस्पतालको प्रसुती विभागमा लामो समय देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले
सम्म यस्तो बच्चा नदेखेको बताउनुभयो ।

झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भिड लाग्ने गरेको छ । कतिपयले त पैशा तिरेर बच्चालाई हेर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सेक्स पार्टी आयोजना गर्थिन पाकिस्तानी पुर्वप्रधानमन्त्री सेक्स पार्टी आयोजना गर्थिन पाकिस्तानी पुर्वप्रधानमन्त्री
  • महिलाले ब्रा र पेन्टी नै लगाउन नपाइने देश महिलाले ब्रा र पेन्टी नै लगाउन नपाइने देश
  • महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि
  • एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...