उत्कृष्ट क्यामरासहित हुवावेका नयाँ स्मार्टफोन बजारमा

काठमाडौं, चीनको स्मार्टफोन निर्माता कम्पनी हुवाईले अनर सिरिजको नयाँ स्मार्टफोन बजारमा भित्र्याएको छ । अनर चार सी नामको यो मोबाइल चार रंगमा उपलब्ध छन् । कालो, गुलाबी, निलो, सेतो गरि चार प्रकारको रंगमा उपलब्ध छ ।

यसमा ७२०×१२८० रिजोलुुसनको ५ इन्चको एचडी डिस्प्ले रहेको छ । यसका साथै यसमा अक्टा कोर हाइसिलिकन किरिन ६२० प्रोसेसर रहेको छ । यसको र्याम २ जीबी र इन्टरनल मेमोरी ८ जीबी रहेको छ जसलाई मेमोरी कार्डमार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ । यी फोनले एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्छ ।
0
एलइडी फ्ल्याससहितको १३ मेगापिक्सेलको ब्याक क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको यो फोनमा २५५० एमएएच पावरको ब्याट्रि रहेको छ । उक्त ब्याट्रिले १५ घण्टाको ब्याकअप दिने कम्पनीले दाबी गरेको छ । फोनमा शक्तिशाली स्पिकर र साउन्डको गुणस्तर निकै उत्कृष्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्री प्रचण्डद्वारा धादिंग महोत्सव उद्घाटन, महोत्सव ११ दिन चल्ने प्रधानमन्त्री प्रचण्डद्वारा धादिंग महोत्सव उद्घाटन, महोत्सव ११ दिन चल्ने
  • प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको सम्पत्ति बिवरण यस्तो छ , हेर्नोस को  गरिब को खर्बपति ! प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुको सम्पत्ति बिवरण यस्तो छ , हेर्नोस को गरिब को खर्बपति !
  • अरुण तेश्रो :बिकाशलाई एमालेले चुनावी हतियार बनाउँदा नेपाल संधै अबिकशित अरुण तेश्रो :बिकाशलाई एमालेले चुनावी हतियार बनाउँदा नेपाल संधै अबिकशित
  • ७५ मेगावाट बिजुली थपिँदै, पुस १५ सम्म लोडसेडिङ नहुने निश्चित ७५ मेगावाट बिजुली थपिँदै, पुस १५ सम्म लोडसेडिङ नहुने निश्चित
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...