यी हुन् १५ वर्षे वैज्ञानिक, जसले पत्ता लगाए नयाँ ग्रह

thomasलण्डन, सुन्दा अचम्म लाग्ला तर ब्रिटेनमा बस्ने १५ वर्षीय छात्र थोमस वागले नयाँ ग्रह पत्ता लगाएका छन् । आफूले नयाँ ग्रह कील युनिभर्सिटीको प्रोजेक्ट गर्ने बेलामा पत्ता लगाएको दाबी गरेका छन् ।

थोमसद्वारा खोजिएको यो नयाँ ग्रहलाई WASP-142B नाम दिइएको छ । पृथ्वीबाट एक हजार प्रकाश वर्ष टाढाः यसमा अचम्मको कुरा के छ भने १५ वर्षीय थोमसले पत्ता लगाएका यो ग्रह अहिलेसम्म अन्तरिक्ष वैज्ञानिकहरुको नजरमा परेको थिएन । युनिभर्सिटी अफ जिनेभाका अनुसार यो ग्रह धर्तीबाट एक हजार प्रकाश वर्ष टाढा छ । युनिभर्सिटीको १४२ औं खोजः वाइड एंगल सर्च फर प्लानेट्स ( डब्लूएएसपी) प्रोजेक्टअन्तर्गत केल युनिभर्सिटीमा गरिएको यो १४२ औं खोज हो ।

यो प्रोजेक्टअन्र्तगत अन्तरिक्षमा लाखौं तारालाई स्क्यान गरिन्छ र त्यसपछि त्यसको जानकारीहरु बटुल्ने गरिन्छ । युनिभर्सिटी अफ जिनेभा र युनिभर्सिटी अफ लजका अनुसार डब्लूएएसपी–142B ग्रहलाई केही उपकरणको सहायताले देख्न सकिन्छ । यसका साथै चाँडै यो ग्रहलाई एक प्रतिस्पर्धा आयोजना गरेर नयाँ नाम दिने तयारी भइरहेको बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...