अनलाइन गेमका शोखिनहरुका लागि आउदैछ – यु ट्युब गेमिङ

0यदि तपाइँ इन्टरनेटमा गेम खेल्नमा शौखिन हुनुहुन्छ भने खुसीको खबर छ । इन्टरनेट जाएन्ट गुगलले एक लाइभ स्ट्रिमिङ गेमिङ सर्भिसल्याउँदैछ । गुगलले उक्त गेमिङ वेबसाइट तथा एपको नाम यु ट्युब गेमिङ रहने जानकारी दिएको छ । यो सर्भिस एप तथा वेबसाइट दुबै रुपमा उपलब्ध हुनेछ जुन विशेष रुपमा गेमिङका शौखिनमा केन्दि्रत हुनेछ ।

उक्त एप तथा वेबसाइटको माध्यमबाट २५ हजार भन्दा बढि गेम खेल्न सकिने गुगलले जनाएको छ । प्रयोगकर्ताहरुले सिंगल स्पेसमा गेम भिडियो तथा लाइभ स्टि्रमिङ दुबैको मज्जा उठाउन सक्ने गुगलको दाबी छ । प्रयोगकर्ताले आफ्नो संकलनमा कुनै गेम थप समेत गर्न सक्ने गुगलले जनाएको छ । प्रयोगकर्ताले यु ट्युब च्यानल जस्तै यसलाई सब्सक्राइब गर्न सक्ने र लाइभ स्टि्रमिङ सुरु हुनेबित्तिकै नोटिफिकेसन प्राप्त गर्ने गुगलले जानकारी दिएको छ ।
गुगलका अनुसार यु ट्युब गेमिङ एन्ड्रोइड तथा आइओएस दुबै अपरेटिङ सिस्टमवाला वेब, मोबाइल तथा ट्याबलेटमा उपलब्ध हुनेछ । यहीँ गृष्मयामभित्रमै यु ट्युब गेमिङ लन्च गर्ने जानकारी गुगलले दिएको छ ।

लोकपि्रय गेमिङ साइट टि्वचको निर्माता अमेजन कम्पनीले गुगलको यु ट्युब गेमिङ आउने समाचारको स्वागत गर्दै टि्वट गरेको छ । गुगल गेमिङलाई टि्वचको सबैभन्दा कडा प्रतिद्वन्दी हुने ठानिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...