सक्कली प्रचण्डले नक्कली प्रचण्डलाई घरमै गएर भेटे

एमाओवादीका अध्यक्ष प्रचण्डले पर्दामा प्रचण्ड बन्ने कलाकार घनश्याम गौतमलाई उनको घरमा गएर भेटेका छन् ।

0भक्तपुरको कटुन्जेमा अवस्थित उनको घर भूकम्पले भत्काएको छ भने श्रीमतीको खुट्टा भाँच्चिएको छ । हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा प्रचण्डको भूमिकामा अभिनय गर्ने उनको स्वास्थ्यस्थिती बारेमा प्रचण्डले जानकारी लिएका छन् । उनकाे परिवार र घरकाे स्थिती पछि उनले भने, ‘ उपचारको लागि पहल गर्ने छु ।’ –

घनश्याम विभिन्न हाँस्य सिरियलमा नक्कली प्रचण्ड बनेर अभिनय गर्छन् । सिरियलमा अभिनय गर्न थालेपछि उनलाई नक्कली प्रचण्ड भनेर धेरै दर्शकले चिन्न थालेका छन् ।
तर, भूकम्पपछि घनश्यामको पीर मर्का वुझिदिने कमै मात्र भए । तर, एमाओवादी निकट संगीतकार चेतन सापकोटाले उनको घाउमा मल्हम लगाउने काम गरेका छन् । सोमबार बेलुकी सूर्यविनायक नगरपालिकास्थित भक्तपुर कटुन्जेमा चेतनकै पहलमा एमाओवादीका अध्यक्ष प्रचण्ड पुगेका छन् । नक्कली प्रचण्डलाई भेट्न सक्कली प्रचण्ड पुग्दा स्थायिन पनि खुशी देखिए । सो स्थानमा करिब २५ वटा घर भत्किएका छन् ।
प्रचण्डले घनश्यामलाई उनको समस्या सोधेका थिए । घनश्यामले स्वास्थ्य उपचार मुख्य समस्या भएको सुनाए । प्रचण्डले भूकम्प पीडितहरुका लागि घर बनाउन सरकारले दिने भनेको सस्तो ऋण निकासाका लागि पहल गर्ने बताए । सो स्थानमा भूकम्पले प्रभावित भएका सम्पूर्ण स्थानियका लागि प्रचण्डले ठूला २ वटा टेन्ट पनि दिएका थिए ।
तर, फोटो खिचेर सस्तो लोकप्रियता कमाउनु छैन भन्दै प्रचण्डले घनश्यामलाई नै सम्पूर्ण स्थानियलाई टेन्ट, चामल, चिउरा वितरण गर्न भनेका थिए । प्रचण्डले राहतका लागि खाद्यन्न लगेपनि आफैले भने वितरण गरेनन् । त्यहाँ जानुअघि उनले घनश्यामसँग टेलिफोनमा कुरा गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि पैसा सापट लिएर विपाशाले किनिन् अन्डा ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि पैसा सापट लिएर विपाशाले किनिन् अन्डा
  • अपरिचित व्यक्तिसँग पटकपटक यौनको आनन्द लिएकी छु – सन्नी अपरिचित व्यक्तिसँग पटकपटक यौनको आनन्द लिएकी छु – सन्नी
  • महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि
  • एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...