‘पीपली लाइव’का सह–निर्देशक बलात्कार आरोपमा जेल

mohammad faroqiएजेन्सी । फिल्म ‘पीपली लाइव’का सह–निर्देशक महमूद फारुकी बलात्कार आरोपमा पक्राउ परेका छन् । हाल उनी दिल्ली जेलमा छन् । उनीमाथि अमेरिकामा बसेकी भारतीय मूलकी एक शोध छात्रालाई बलात्कार गरेको आरो लागेको छ ।

कोलम्बिया विश्वविद्यालयबाट सोध गरिरहेकी ३० वर्षीया छात्राले न्यू डिफेन्स कोलोनी प्रहरी थानामा महमूद विरुद्ध यसै वर्षको मार्चमा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरेकी छन् । एक बरिष्ठ प्रहरी अधिकारीले भने– “१९ जुनमा पीडितले दिएको उजुरीको आधारमा हामीले मुद्दा दायर गरेका थियौं र महमूदलाई पक्राउ गरेका छौं । पीडितको बयान लिइएको छ र अनुधन्धान अघि बढाइएको छ ।” आरोपी महमूद ‘पीपली लाइव’ की निर्देशक अनुषा रिजवीका पति हुन् ।

उनको अध्ययन गरिरहेकी छात्रासंग वाराणसीमा चिनजान भएको थियो । उनी बाबा गोरखनाथको शोधका लगि त्यहाँ गएकी थिइन् । आरोपीलाई अदालतमा पेश गरिएको छ । जहाँबाट उनलाई ६ जुलाई सम्मका लागि जेल पठाइएको छ ।

पीडितको उजुरीमा सुखदेव विहारमा रहेको एक घरमा महमूदले आफ्नो बलात्कार गरेको उल्लेख गरेकी छन् । जुन वेला उनी आफ्नो शोधका लागि महमूदलाई सहयोग माग्न गएकी थिइन् । पीडित आफु महमूद र उनकी पत्नीलाई राम्ररी चिन्ने बताउँछिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • बालाजुमा १५ किलो सुन सहित १ जना पक्राउ बालाजुमा १५ किलो सुन सहित १ जना पक्राउ
  • झुर “छक्का पन्जा” ले कमायो १५ करोड , पाइरेसी आरोपमा गयो युवकको ज्यान(पुरा फिल्म सहित ) झुर “छक्का पन्जा” ले कमायो १५ करोड , पाइरेसी आरोपमा गयो युवकको ज्यान(पुरा फिल्म सहित )
  • सर्बोच्चको अर्को आदेश-बिजुली चोरहरुलाई कारबाही रोक्नु नपर्ने सर्बोच्चको अर्को आदेश-बिजुली चोरहरुलाई कारबाही रोक्नु नपर्ने
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...