एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी

यो समाचारको शीर्षक पढ्दैमा अपत्यारिलो तथा अनौठो लाग्नसक्छ । एकजना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।

तर ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यैपनि मेटिँदो रहेनछ ।
penisless statue
तर अहिले ती गि्रक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटिय सहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लिंग चोरी हुने गरेको छ ।

आहकेसोको पार्क मोरेक्समा सन् १९४८ मै इराक्लिसको ३ मिनटर अग्लो मूर्ति बनेको थियो । उक्त मूर्तिको यौनांगमा भने लगातार धावा बोलिँदै आएको छ । पटक पटक यी गि्रक हिरोको लिंग चोरी हुने गरेको छ र यो क्रम रोकिएको छैन ।

पटक पटक लिंग चोरी हुन थालेपछि लाजमर्दो भएर अन्ततः उक्त शालिकको लिंग नै हटाइएको छ । कुनै खास मौकामा मात्र यो शालिकमा लिंग लगाइने गरिएको छ ।

आफ्नो सत्रुलाई पनि नपरोस् भनेर कामना गर्ने गरेको लिंग चोरी हुनेजस्तो बित्यास मूर्तिमाथि पटक पटक हुने गरेको र सोही कारण मूर्तिको लिंग हटाउने निर्णय गरिएको सहरका मेयरले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त
  • टर्कीमा रसियन राजदूतको गोली हानी हत्या टर्कीमा रसियन राजदूतको गोली हानी हत्या
  • रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडले जित्यो क्लब विश्वकप रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडले जित्यो क्लब विश्वकप
  • नेपालको बोर्डरमै चिनियाँ रेलमा  सामान आएपछि भारत-चिन लफडा शुरु नेपालको बोर्डरमै चिनियाँ रेलमा सामान आएपछि भारत-चिन लफडा शुरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...