महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि

मेक्सिकोको मेक्सिको सिटीमा एक महिला प्रहरीले स्तन देखाएर सेल्फी खिचेपछि आफ्नो जागिर गुमाउनु परेको छ । पुलिसको गाडिभित्रै बसेर पुलिसकै पोशाक पहिरेकी अवस्थामा उनले आफ्नो टपलेस सेल्फी खिचेकी रहेछिन् । जब उनको यस्तो उत्तेजक सेल्फी सार्वजनिक भयो त्यसपछि त्यसले त्यहाँ हंगामा मच्चायो ।

दुइ सन्तानकी आमा समेत रहेकी निदिया गार्सियाले टपलेस सेल्फीकै कारण पुलिस प्रशासनले उनलाई जागिरबाट निकालेपछि उनले स्थानीय नग्न नाच देखाउने क्लबहरुमा जागिर सुरु गरेकी छिन् ।

टपलेस सेल्फीले उनको व्यवसायिक जिवन मात्र होइन पारिवारिक जिवन पनि भताभुंग बन्दैछ । उनका पतिले उनीसँग सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेका छन् । पुलिस सेवामा काम गर्ने उनका पतिसँग उनको बोलचाल बन्द भैसकेको छ ।

Police_2808375a

वास्तवमा आफ्नो ड्युटीकै दौरान उनले एक वर्ष पहिले पुलिस कारभित्रै उक्त टपलेस सेल्फी खिचेकी हुन् । वास्तवमा त्यो एक फन्नी खेलको भाग थियो जो उनले गस्तीमा रहेको आफ्नो साथीसँग खेलिरहेकी थिइन् ऊबेला । त्यसबेला सँगै गस्तीमा रहेको उनको सहपाठी आफ्नो भाइजस्तै रहेको र आफ्नो कोहीसँग अफेयर नरहेको उनको दाबी छ ।

केवल हँसिमजाकका लागि खिचिएको उनको त्यो तस्वीर एकाएक सार्वजनिक भयो । उनको त्यो फोटो खिच्ने सहपाठीको मोबाइल जसमा त्यो टपलेस फोटो पनि थियो, अघिल्लो महिना हरायो ।

त्यो मोबाइल कसैले भेटाएछ । मोबाइल भेटाउने वालाले त्यो टपलेस फोटोपनि देखेपछि ती महिला प्रहरीसँग फोन गरेर ब्लाकमेलिंग गर्न थाल्यो । यदि आफुसँग एक रात नबिताएमा आफुले टपलेस फोटो सोसल मिडियामा सार्वजनिक गरिदिने धम्की उसले दिन थाल्यो ।

त्यसरी ब्लाकमेल गर्ने मानिस पुलिस फोर्सकै सदस्य रहेकेा उनको दाबी छ । उसले भने अनुसार उनी एक रात बिताउन राजी भइनन् । अन्ततः अपि्रल १५ मा उनको त्यो टपलेस फोटो फेसबुकमा सार्वजनिक भयो । उक्त फोटो निकै भाइरल बन्यो । पुलिसकर्मीको त्यो टपलेस फोटो हजारौँले शेयर गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त सुडानबाट अपहरणमा परेका दुई नेपाली २१ दिनपछि मुक्त
  • टर्कीमा रसियन राजदूतको गोली हानी हत्या टर्कीमा रसियन राजदूतको गोली हानी हत्या
  • रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडले जित्यो क्लब विश्वकप रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडले जित्यो क्लब विश्वकप
  • नेपालको बोर्डरमै चिनियाँ रेलमा  सामान आएपछि भारत-चिन लफडा शुरु नेपालको बोर्डरमै चिनियाँ रेलमा सामान आएपछि भारत-चिन लफडा शुरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...