अपरिचित व्यक्तिसँग पटकपटक यौनको आनन्द लिएकी छु – सन्नी

sunny leoni

पोर्नस्टार भएर वयष्क चलचित्रमा ख्याति कमाएकी सन्नी लियोनीले भारतीय फिल्म उद्योगमा पनि राम्रै प्रगति गरेकी छिन । यौनका मामलामा निकै उदार मन भएकी बलिउड अभिनेत्री सन्नी लियोनीले यसअघि पोर्न फिल्ममा काम गरेकीले आजपनि उक्त पेशालाई उत्तिकै सम्मानको दृष्टिले हेर्छिन् ।

बिगतमा पोर्न छवि भएकै कारण उनको आलोचना हुदै आएपनि अहिले भारतीय दर्शकहरुको राम्रै मन जित्न सफल बनिरहेकी सनीले अपेक्षारहित भएर कुनै अपरिचितसँग एक रात बिताउने क्रियालाई पनि आफूले सहज मान्ने गरेको बताइन् । ‘वान नाइट स्ट्यान्ड’ लाई म गलत मान्दिन । गलत मान्नलाई यसमा खराबी कै नै पो छ र ?’ उनले भनिन् । उनको मुख्य अभिनय रहेको ‘वान नाइट स्ट्यान्ड’ फिल्म तयार भइसकेको सन्दर्भ पारेर सनीले यस्तो कुरा बताएकी हुन् ।

आफूले वास्तविक जीवनमै अपरिचित व्यक्तिहरुसँग केवल एकै रातका लागि पटक–पटक यौनको आनन्द आदानप्रदान गरेको कुरासमेत उनले बताइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि पैसा सापट लिएर विपाशाले किनिन् अन्डा ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि पैसा सापट लिएर विपाशाले किनिन् अन्डा
  • महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि
  • एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी
  • नेपाली पोर्नस्टार बन्न खोज्ने युवती पक्राउ , स्कुलबाट निष्काशित नेपाली पोर्नस्टार बन्न खोज्ने युवती पक्राउ , स्कुलबाट निष्काशित
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...