५०० र १००० का नोटमा प्रतिबन्ध लगाएपछि पैसा सापट लिएर विपाशाले किनिन् अन्डा

अभिनेत्री विपाशा वसु प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति ५०० र १००० का नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेपछि निकै समस्या परिछन् । मोदीले कालो धनलाई लगाम लगाउने उद्देश्यले त्यसो गर्नाले उनलाई निकै तनाव भएछ । यो कुरा उनले आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेकी हुन् ।

गर्भवती रहेकी विपाशाले अन्डा किन्न रकी स्टार वल्र्डसँग पैसा सापट लिएको ट्विट गरेकी छिन् । उनीजस्तै बलिउडका थुप्रै कलाकारले मोदीको कदमबारे प्रतिक्रिया जनाएका छन् ।

अमिताभ बच्चनले दुई हजार रुपैयाँको नोट पिंक कलरको भएकाले यो ‘पिंक’को असर भनेर ट्विट गरेका छन् । त्यसैगरी, अर्का अभिनेता सुनील ग्रोबरले ५०० को छुट्टा पाइन्छ कि भनेर ट्विट गरेका छन् ।नयाँ पत्रिकाले छापेको छ ।

bipasa

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अपरिचित व्यक्तिसँग पटकपटक यौनको आनन्द लिएकी छु – सन्नी अपरिचित व्यक्तिसँग पटकपटक यौनको आनन्द लिएकी छु – सन्नी
  • महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि
  • एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी
  • नेपाली पोर्नस्टार बन्न खोज्ने युवती पक्राउ , स्कुलबाट निष्काशित नेपाली पोर्नस्टार बन्न खोज्ने युवती पक्राउ , स्कुलबाट निष्काशित
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...