स्पेनमा शुभ दिपावली कप फुटबल प्रतियोगीता आयोजना हुने

spainगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद स्पेनको नोभेम्बर महिनाको नियमित बैठक संघको कार्यालयमा अध्यक्ष श्री मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । नेपालबाट आउनुभएका लोकप्रीय पप गायक तथा गायीका सन्जिब प्रधान, नलीना चित्रकार साथै महिला तथा प्रसुती रोग बिशेसज्ञ ड़ा सुमन ताम्राकार साथै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद कि महिला उप संयोजक श्री रजनी प्रधान ज्यु हरु लाइ कार्यालयमा स्वागत गर्दै खादा ओडाएर सम्मान गरे पश्चात संचालन गरिएको बैठकले गत महिना गरेको संघको साधारण सभा तथा बिजया दशमी अनि दिपावलीको शुभकामना तथा सांस्कृतिक कार्यक्रमको समीक्षा गर्नुका साथै यहि मिति २० नोभेम्बर २०१६ मा हरेक बर्ष झैँ शुभ दिपावली कप फुटबल प्रतियोगीता आयोजना गर्न गइरहेको हुदा स्पेनबासी इच्छुक नेपाली हरुको लागी समूह बनाएर फुटबल खेलमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछ ।

शुभ दिपावली कप फुटबल प्रतियोगीताको लागी संघका सचिब तथा खेलकुद संयोजक श्री सुनिल रानाभाटको संयोजकत्वमा एक समिति गठन गर्दै खेलको सम्पूर्ण जिम्मेबारी संयोजक तथा वहाको समिति लाइ दिइएको छ । vall de hebron को फुटबल मैदानमा गर्न लागीएको यस प्रतियोगिता २० नोभेम्बर २०१६ मा दिनको २:०० देखि शुरु हुनेछ ।

बिस्तृत जानकारीको लागी
मुक्त बहादुर गुरुङ ६७११९४००८
उमेश अधिकारी ६३१६७८१३२
सुनिल रानाभाट ६३२२४८५०६
साथै संघका सम्पूर्ण साथीहरु

उमेश अधिकारी
महासचिव
एन आर एन ए स्पेन
००३४-६३१६७८१३२

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...