हङकङमा कर्म ब्याण्ड र सञ्जिवको पुनरागमन

अनोज रोक्का – मेरी बास्सैका कलाकारद्वय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले ।

तिनँहु परिवार हङकङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तसँग बस्न दिएन । कोमलले आफ्ना चर्चित आधा दर्जन गित मार्फत दर्शकहरुलाई नाच्न बाध्य तुल्याईन ।

हङकङ स्थित युङ्लुङ थिएटरको भब्य सेटमा सम्पन्न कार्यक्रममा कर्म ब्याण्ड, गायक सञ्जिव सिंह, डान्सर शोनी गुरुङ, रोमी गुरुङ् लगायतको पनि प्रस्तुती रहेको थियो । निकै लामो समय पछि स्टेजमा देखिएको कर्म ब्याण्ड र भोकलिष्ट सुरेन्द्रमान सिंहको प्रस्तुतीलाई पनि दर्शकहरुले खुलेर साथ दिए । ‘चुलेसीमा’, ‘मुगलान हेर जाँदैछु’ लगायत चर्चित गित मार्फत गायक सञ्जिव सिंहले पुरानो क्रेजलाई ताजर्की दिए ।
1

2

3

4
तस्बिर: जे.पे.टी एच.के

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...