बिमलालाई अमेरिकामा स्वर्ण पदक

14993521_1632746210084417_1493985083704552393_nन्युयोर्क । फिका इन्टरनेसनल ओपन कराते च्याम्पियनसिपमा नेपालका विमला तामाङले स्वर्ण हात पारेकी छन् । नोभेम्बर १२ र १३ तारिख न्युयोर्कको क्विन्स कलेजमा सम्पन्न फिकामा उनले उक्त पदक हात पारेकी हुन् ।
विमलाले १७ औ एसियाडमा एक मात्र पदक, रजत पदक जितेर नेपाललाई पदकविहिन हनबाट जोगाएकी थिइन् । उक्त प्रतियोगितामा अमेरिकाको विभिन्न राज्यलगायत नेपाल, पुर्टिरिको, इक्वेडर, मेक्सिको र डोमेनिक रिपब्लिक गरी तीनसय ५० खेलाडीको सहभागिता थियो ।
अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त उक्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्सलआर्टस एसोसिएसन न्यूयोर्कको ३ जना खेलाडीहरु क्रमशः नेभिन लामा, एन्डी सी र क्रिश लामाको सहभागीता रहेको थियो । जस मध्ये क्रिश लामाले ८ देखि ९ वर्ष उमेर समहमा रजत पदक जित्न सफल भयो ।
विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमख निर्देशनमा सञ्चालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघअन्र्तगतका रेफ्री तथा निर्णायक सहभागी थिए । जस मध्ये च्याम्पियनसिपम नेपाली मलका इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमख प्रशिक्षक शान्त थोकर, सहायक प्रशिक्षक पर्खि राई र अन्तराष्र्टिय खेलाडी तथा प्रशिक्षक सुनिल लामाले रेफ्री तथा जजको भमिका निर्वाह गरेका थिए ।

15036345_1632746253417746_3863731300378544771_n

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...