हंगकंगमा ट्रेलवाल्कर बिजेता नेपाली टिमको सम्मानमा च्यारिटी डिनर सम्पन्न

oxfam-hongkong-trailwalk-winner-team-nepalहालै हंगकंगमा शुक्रबार सम्पन अक्सफाम ट्रेलवाल्क प्रतियोगितामा  बिजयी नेपालबाट गएका धावकहरुको सम्मान तथा सहयोगमा च्यारिटी डिनर सम्पन्न भएको छ ।

५२०० धावकहरु सम्मिलित उक्त अक्सफाम ट्रेलवाक प्रतियोगितामा नेपाली टिमले ११ घण्टा १ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम भएको थियो  ।
शनिबार साँझ यहाँको जोर्डन स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजित च्यारिटी डिनरमा उल्लेख्य व्यक्तित्व तथा सर्बसाधारण समर्थक हरुको उपस्थिति रहेको थियो ।
उपस्थित हुनेहरुमा नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर सुप्रिया तुलाधर , एनआरएन हंगकंगका पुर्ब अध्यक्ष कृष्ण पाण्डे, हंगकंग नेपाल  तेक्वान्दो शंघका अध्यक्ष तुलसी गुरुङ,  तमु समाज हंगकंगका अध्यक्ष कमल गुरुङ स्यान्जाली, शेर्पा किदुकका पदाधिकारीहरु तथा एनआरएन बर्तमान उपाध्यक्ष प्रेम तामांग  तथा हंगकंग नेपाली टेनिस एसोसिएसन, सुनुवार समाज हंगकंग लगायत शंघ संस्थाका अगुवा तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली टिमका मुख्य प्रायोजक “मिलोस” लाई सम्मान गरिएको थियो ।साथै   नेपालबाट पाल्नु भएका बिजयी धावकहरु बेद सुनुवार , तिर्थ तामांग , पूर्ण तामांग र भिम गुरुङ आदिलाई सम्मान गर्दै च्यारिटी डिनरमा संकलित लगभग एक लाख बाह्र हजार नेपाली रुपैयाँ बराबर नगद हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम हंगकंगमा बिगत ६-७ बर्ष देखि समाज सेवा गर्दै आएको नेपाली हरु सम्मिलित “मिक्स एण्ड म्याच हंगकंग” नामक संस्थाले गरेको हो  ।

हेर्नोस भिडियोमा नेपालबाट पाल्नु भएका धावकहरुले कसरी जिते :

hk-trailwalk-competition-winner-team-nepal

nepal-winner-team-of-trail-walk-hing-kong-2016

बिजयी नेपाली टिम

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...