प्रकृति मिस धादिंग आइडल र सावित्री मिसेस धादिंग आइडल बनिन

धादिङ- मिस धादिङ आइडल २०१६ को उपाधि प्रकृति राना मगरले जितेकी छन्। सदरमुकाम धादिङबेसीमा आयोजित प्रतियोगीतामा २० जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि प्रकृतिले जितेकी हुन्। उनले मिस धादिङ आइडलका साथै वेष्ट हेयरको  पनि अवार्ड जितिन्।

प्रतियोगीतामा फस्ट रनरअफ प्रमिला भट्ट, सेकेण्ड रनरअफ ईसु तामाङ, थर्ड रनरअफ कोपिला राना मगर र फोर्थ रनरअफ आशा तामाङ भईन्।miss-dhading-idol

त्यस्तै मिसेस धादिङ आइडलको उपाधि सावित्रि श्रेष्ठले हात पारेकी छन्। १२ जना प्रतियोगीहरुलाई पछि पार्दै सावित्रिले उपाधि जितेकी हुन्। उनले वेष्ट हेयरको अवार्ड पनि हात पारिन्। प्रतियोगीतामा फस्ट रनरअफ रत्ना बस्नेत, सेकेण्ड रनरअफ कल्पना गुरुङ, थर्ड रनरअफ भगवती गुरुङ र फोर्थ रनरअफ सानु तमाङ भईन्।

प्रतियोगिताका बिजेता मिस धादिङ आइडल रानाले उपाधिसँगै मिस व्युटि क्युइन र मिसेस धादिङ आइडल श्रेष्ठले उपाधिसँगै मिसेस नेपाल आइडल प्रतियोगीतामा सहभागी हुन पाउने अवसर पाएका छन्।

महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले अमेजन इन्टरटेण्डमेन्ट, काठमाडौँले प्रतियोगीताको आयोजना गरेको थियो।

प्रतियोगीतामा कोरियोग्राफर कला सुुब्बा, नायिका सञ्चिता लुइटेल, मिसेस मंगोल २०१६ का बिजेता शोनम राई, कलाकार राज कटुवाल र दिव्य दर्शन टेलिभिजनका कार्यकारी निर्देशक दिपक कोइराला निर्णायक मण्डलमा थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...