रेखा थापा माओबादी छाडेर राप्रपामा प्रवेश

actress-rekha-thapa-in-2016काठमाडौं– चर्चित नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गर्न लागेकी छन् । यसअघि उनी दोस्रो संविधानसभाअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । उनलाई माओवादी अध्यक्ष प्रचण्डले  टिका लगाएर पार्टीमा प्रवेश गराएका थए । पार्टीले पर्सा बाट टिकट दिन छलफल चलाए पनि मतदाता नामावलीमा रेखा थापाको नाम नै नभए पछी कानुनत उनको उम्मेदवारी असम्भव भएको थियो ।
राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले थापा राप्रपामा प्रवेश गर्न लागेको बताए । उनका अनुसार थापालाई पार्टी प्रवेश गराउनका लागि पार्टीले इन्द्रेणी फुडल्याण्डमा सोमबार दिउँसो कार्यक्रमको आयोजना गर्दै छ ।
यसअघि सो पार्टीमा चर्चित गायिका तथा समाचारबाचिका कोमल ओली प्रवेश गरेकी थिइन् । दुई राप्रपाबीच एकता भएपछि राप्रपा संसदमा ३७ सिट भएको चौथो ठूलो पार्टी हो ।rekha-thapa-joins-maoist-party

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...