रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडले जित्यो क्लब विश्वकप

real-madrid-wins-club-world-cup-2016-japan३ पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्ड क्लबको उपाधि जितेको छ ।

आइतबार भएको फाइनलमा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई ४-२ अन्तरले पराजित गरेको छ ।

जापानको योकाहामास्थित निसान स्टेडियममा भएको खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्कायो ।

५२ औं मिनेटमा कासिमले नै गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेट सकिनै लाग्दा जापानी टोलीले गोल गर्दै उपाधि जित्ने राम्रो मौका पाएको थियो । तर, उसका खेलाडी चुके ।

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपियो । जसको ९७ औं मिनेट गोल गरेका रोनाल्डोले १०४ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...