झुर “छक्का पन्जा” ले कमायो १५ करोड , पाइरेसी आरोपमा गयो युवकको ज्यान(पुरा फिल्म सहित )

निकै मिडिया हाइप बनाएको हिट फिल्म , १५ करोड कमाएको भनी गोयबल्स प्रचार गरिएको फिल्म “छक्का पन्जा “अन्तत  लिक भएको छ  ।
लिक गरेको आरोपमा काठमाडौँमा केहि व्यक्ति पक्राउ परे , जस मध्य एक युवकले  बिहिबार  बेलुका आत्महत्या गरे ।
९ भिमसेनगोलको विजयचोकमा बस्दै आएका नवलपरासका  २५ वर्षका कृष्ण सुवेदीले बिहिबार  बेलुका आत्म हत्या गरेका हुन्  ।भलै उनलाई प्रहरीले सफाई दिएको बताइएको छ , तर उनलाई कसैले लिक गरेको फिल्म फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले ५ करोड
तिर्नु पर्ने जस्ता मानसिक प्रेसर दिएको हुन सक्छ  ।

उनले छाडेको भनिएको सुसाइड नोट यस्तो छ , जुन वास्तविक व्यक्तिले नै लेखेको भनेर प्रमाणित भने भैसकेको छैन :


कसैको सम्पत्तिको गैरकानुनी दुरुपयोग गर्नु अपराध हो तर निर्दोषलाई अनाबश्यक मानसिक प्रेसर दिनु पनि अपराध हो  ।
छक्का पन्जा हल्ला गरे जस्तो केहि छैन , क्रिटिक्स हिसाबले हेर्दा छक्का पन्जा एकदम कम्जोर फिल्म हो  ।
तर अहिले बिकृतिको रुपमा रहेको बैदेशिक रोजगार र त्यसमा जोडिएको सामाजिक सम्बन्ध बिच्छेदको पाटोलाई भने फिल्मले उजागर गरेको छ , जुन ब्यबहारिक पक्ष हो  ।
तर हरेक मिडियालाई आर्थिक रुपमा प्रभावित पारी यति कमायो उति कमायो भनी हावामा प्रचार गरी दर्शक ठगेको तब मात्र दर्शकलाई थाहा हुन्छ जब एक सचेत दर्शकले फिल्म हेर्छ  ।
छक्का पन्जा मात्र सेलिब्रिटी प्रचारले हिट भएको फिल्म हो  ।
माग्ने बुढा , जितु नेपाल, हइट, दिपक,  प्रियंका कार्की आदि चलेका कलाकार राखेर प्रचार गर्नुनै फिल्म हिट हुनुको कारक हो , अन्यथा यस फिल्ममा फिल्म हिट हुनुको अरु कुनै कारण छैन  ।

व्यापक प्रचार पछी इन्टरनेटमा लिक भए पछि हाइलाइट नेपालले यसलाई युट्युबमा आजै राखेको छ , हाइलाइट नेपालले यसको कपिराइट किनिसकेको सन्दर्भमा दिपा दिपकले अनर्गल लिकको प्रचार गर्नु बेकार हो  । साथै बेचेको सामानमा अनाबस्यक हस्तक्षेप गर्नु गलत हो  ।
आज आत्महत्या गर्ने युवकको धेर थोर दिपक दीपाले जिम्मा लिनु पर्दछ  ।
फिल्म हेर्नोस र आफै मनन गर्नोस :

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित झडपपछि धादिङको जयवागेश्वरी क्याम्पसमा स्ववियु चुनाव स्थगित
  • धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित धादिङ स्ववियु निर्वाचन : २ मा नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल र १ मा अनेरास्ववियु निर्वाचित
  • धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो धादिंगमा भब्य कार्यक्रम गरी ल्होसार मनाइयो
  • धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ धादिंगमा सालीलाई छोरी बनाई नागरिकता बनाउने पक्राऊ
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...