स्थगित मतदान केन्द्रको वास्ताविकताः आठ घण्टा महिला केटाकेटीलार्इ घाममा कुराएपछि स्थगित

बझाङ– मतदान गर्नका लागि चर्काे घाममा असिनपसिन हँुदै विहान साढे आठ बजेदेखि लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाएपछि कर्मचारी र प्रहरीहरुलाई सराप्दै घर फर्किइन् ।

केही महिलाहरु मतदान भैहाल्छ की भनेर मतदाताको लाइनमै थिए । उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्य खेलमैदानमै थच्चक बसेका थिए । स–साना बच्चाका आमाहरु छाताको ओत दिएर बच्चालाई दुध चुसाइरहेका थिए । कोही गर्मी छल्न विद्यालय बाहिर छायाँमा गफिरहेका थिए ।

साढे पाँच बजेतिर मतदानस्थलका कर्मचारीहरुले एक्कासी मतदान स्थगित भएको खबर सार्वजनिक गरेपछि उनीहरु निकै आक्रोसित बने । ‘विहान ९ बजे देखी लाइन मै छु । भोट हालौला र घर फर्किउला भनेर उभिदा उभिदा लखतरान भएपछि चुनाव हँुदैन भनेर पठायो’ मतदाता शारदा नेपालीले भनिन् ‘चुनाव नहुने भए बेलैमा खवर गरे हुने नि । यस्तो चर्काे घाममा बेकारमा दुख दिए ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी
  • रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि
  • अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि
  • मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...