सुटिङ स्थल बन्दै मुस्ताङ

चन्द्रश्वर बस्ताकोटी
  फागुन २२ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय फिल्म तथा डकुमेन्ट्री सुटिङका लागि उपयुक्त स्थल बन्न थालेको छ । पुरातात्विक, सास्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त ठानेका हुन ।

उपल्लो मुस्ताङको भ्रमण गर्न बिदेशी नागरिकलाई गृह मन्त्रालय अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । भ्रमणका लागिमात्र नभई अहिले भने उपल्लो मुस्ताङ नेपाली एव बिदेशीहरुका लागि फिल्म तथा डकुमेन्ट्री बनाउने गन्तब्य बन्न थालेको छ । यसै सिलसिलामा हालैे बिदेशी नागरिकहरुले एक डकुमेन्ट्री सुटिङ्ग  गरिएको छन । उक्त डकुमेन्ट्री सुटिङ्गको लागि गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्रदान गरिएको थियो ।

 फिस्टेल एयरमा गत १६ गते विहान फ्रान्स र अष्ट्रेलियन टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतको ठाउँहरुमा छायांकन गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार  हिन्दु, वौद्ध, इसाई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा डकुमेन्ट्री  तयार पार्ने क्रममा बौद्ध धर्मको डकुमेन्ट्रीका लागी टोली मुस्ताङ आएको हो । टोली हेलीकप्टरबाट फकिएको छ।
KHABARSITE.COM
आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ब्रिटिशलाई हराउनेको इतिहास लुकाइयो , पृथ्बीनारायण यसकारण विवादमा (खुलाशा) ब्रिटिशलाई हराउनेको इतिहास लुकाइयो , पृथ्बीनारायण यसकारण विवादमा (खुलाशा)
  • बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ बुढीगण्डकी आयोजना प्रभावितले पाउने मुआब्जा यसप्रकार छ
  • सर्बोच्चको अर्को आदेश-बिजुली चोरहरुलाई कारबाही रोक्नु नपर्ने सर्बोच्चको अर्को आदेश-बिजुली चोरहरुलाई कारबाही रोक्नु नपर्ने
  • मेलम्चीको सुन्दरीजल-सिन्धु सुरुंग जोडियो , १ बर्षभित्र काठमाडौँमा पानी छेलोखेलो मेलम्चीको सुन्दरीजल-सिन्धु सुरुंग जोडियो , १ बर्षभित्र काठमाडौँमा पानी छेलोखेलो
  • प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

    १५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

    रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

    ५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

    अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

    १५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

    सोंच

    बजार

    मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

    लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

    लागूऔषधसहित भारतीय पक्राउ

    हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

    प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

    प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

    सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

    लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...