तपाईं अहिले कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

रुद्राक्ष खेतिबाट भोजपुरे किसानहरु करोडपति

संखुवासभा ।  राम्रो आम्दानी हुदै आएको रुद्राक्षको नयाँ कारोवार शुरुसँगै खाँदबारी र भोजपुरको दिङला बजारमा चहलपहल बढेको छ । खरिदबिक्री शुरु हुनाले होटल र बजारमा चहलपहलसँगै बैंकमा कारोवार बढेको छ । अघिल्लो बर्षको तुलनामा रुद्राक्षको मुल्यमा गिरावट आएको छ । केही बर्ष अघिसम्म भारतका व्यपारीहरुले ठुलामुख भएका रुद्राक्षको मात्र माग गर्ने गरेको थियो तर तीन बर्ष यता देखि चीनियाँ व्यपारीहरुले चार, पाँच र छ मुखे रुद्राक्ष समेत माग गर्न थाले पछि किसानहरुलेफुर्सदमा

बाँदर आतंक बिरुद्ध धादिंग प्रशासनमा उजुरी

गजुरी (धादिङ)— धान र मकै बेचेर खर्च चलाउन पुग्ने धादिङ मुरलीभञ्ज्याङका शिव लम्साल अहिले किनेर खानुपर्ने अवस्था आएपछि समस्यामा परेका छन्। उनको जङ्गल छेउमा जग्गा छ।  उनको बारीमा बाँदरले मकै खाएर सखाप पारिदिएका छन्। तरकारी र अन्नपात जे लगाए पनि लगाएको दिनदेखि बाँदरले हैरान पारेर सबै नष्ट गर्दै आएको उनी बताउँछन्।गाउँलेसहित लम्साल परिवार आज जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीसामु बाँदरबाट छुटकारा पाउन निवेदन दिएका छन्।’ गत वर्षहरुमा घरभित्रफुर्सदमा

कृषिमन्त्रि अझै कुर्चीमै , राजिनामा जनताको आखामा छारो मात्र

  १५ भदौ, काठमाडौ । असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुब्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषिमन्त्रीबाट राजिनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन् । बामदेव गौतामले मन्त्री निवासमा दुई वटा ब्लक लिएका छन् । ती दुई मध्ये एक ब्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन् । कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्रै उपप्रधानमन्त्रीफुर्सदमा

ब्याडे बोकाको मूल्य २ लाख, सफल उद्यमीको कथा

धादिंग केवलपुर : १४/१५ वर्षअघि यूरोप जान भनेर ५ लाख रुपैयाँ डुबाएपछि बाख्रापालनमा लागेका  धादिंग केबलपुर गाविसका ४३ वर्षिय कृषक नवराज आचार्यले स्वदेशमै मालामाल आम्दानी गर्दै आएका छन् । एउटै बोको १ लाख ९५ हजार रुपैयाँसम्म बिक्री गरेको आचार्यले बताए । बोयर जातको यो बोको बिउका लागि महंगो मूल्यमा बिक्री भएको उनको भनाइ छ । बाग्मती गोट सिड्स प्रालि स्थापना गरी उनले ०६० सालदेखि बाख्रा पालन व्यवसाय सुरु गरेका हुन्फुर्सदमा

अब मेशिन बाटै बाली उमार्ने, सार्ने र गोड्ने काम नेपालमै

काठमाडौं, साउन १९– डिग्री पास गर्दा पनि जागिर नपाएका युवाको आवाज बोल्दै पशुपति शर्माले गीत गाए, ‘काम पाइएन डिग्री पास गरेर, भैँसी पालेँ गाउँतिरै झरेर, चिन्ता छैन केही, मलाई अमेरिका यहीँ, जापान पनि यहीँ… ।’ गीतको आसय हो– डिग्री पास गर्दा पनि जागिर नपाएर के भो ? गाउँ फर्केर भैँसी पालेर जीविका चलाएको छु, यसैमा गर्व छ । देशमा डिग्री पास गर्नेहरूलाई पनि रोजगारीको अभाव छ । सुनसरीका तनमुना गाविसफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...