तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ब्रिटिशलाई हराउनेको इतिहास लुकाइयो , पृथ्बीनारायण यसकारण विवादमा (खुलाशा)

पृथ्बी नारायण शाहले वर्तमान नेपाल एकिकरणको शुरुवात गरेकोमा कुनै विवादै छैन  । उनि रास्ट्रिय एकताका प्रतिक हुन योग्य हुन् । तर उनि पछि आएका स्वार्थी भाइभारदार र चाटुकार इतिहासकारहरुले इतिहास बारे सत्य तथ्य नलेखी एकल जाति बिसेशको मात्रै गुनगान गाउँदै इतिहास लेख्ने र शासन व्यवस्थामा हालीमुहाली गर्ने र एकल भाषा , संस्कृति मात्रै लाद्ने  प्रथाले नै वर्तमान अबस्थामा आदिबासी , दलित मधेसी आदिले आन्दोलित हुनु परेको देखिन्छ । जसले गर्दाफुर्सदमा

हत्यारा राजा भन्दै पृथ्बीनारायणलाई गाउँलेले थुके, (फोटो/भिडियो )

काठमाडौँ : पृथ्वीनारायण शाहको सम्झनामा काठमाडौँ महानरपालिकामा ‘राष्ट्रिय एकता दिवस’ मनाई रहँदा नजिकैको कीर्तिपुर नगरपालिकाको डाँडामा भेला भएका केही स्थानीय यो दिनलाई अर्कै किसिमले सम्झँदै थिए। उनीहरुले पृथ्वीनारायण शाहलाई सम्झँदै त्यहाँको छ्याकेढुङ्गामा सामूहिक रुपमा थुके। सिंहदरबारको गेट अगाडि पृथ्वीनारायणलाई सम्झँदै उनको सालिकमा माल्यार्पण भइरहँदा कीर्तिपुरमा भने युद्धका क्रममा उनी लडेको स्थानमा पूजा भयो। हेर्नुस् भिडियो- ​ कीर्तिपुरको ओरालोमा एउटा ढुङ्गा संरक्षित छ। त्यो छ्याकेढुङ्गामा बुधबार केही स्थानीयले जम्मा भएर थुके।फुर्सदमा

मुसहर बस्ती निर्माणमा महद्वारा धुर्मुस-सुन्तलीलाई १ लाख सहयोग

२६ पुस, बर्दिबास । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन एक लाख रुपैयाँ सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनलाई शिलान्यास समारोहमै ३५ लाख बराबरको सहयोग जुटेको छ । फाउन्डेसनले सोमबार बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमूना बस्तीको शुभारम्भ गरेको थियो । बस्ती निर्माणको शिलान्यास मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । बस्तीको शिलान्यासका लागि पुगेका हास्य कलाकारद्वयले सहयोगको घोषणा गर्दै बस्ती बनाउन उल्लेख्य रकमफुर्सदमा

तमुहरुको महान पर्ब ल्होसार (१५ पुष) मनाईंदै (भिडियो)

पुस १५, २०७३- गुरूङ समुदायले बाँदर वर्षको बिदाइ र चरा वर्षको स्वागत गर्दै शुक्रबार राजधानीमा धुमधामकासाथ तमू ल्होछार मनाएका छन् । गुरूङ भाषामा ल्होछारको अर्थ नयाँ वर्ष हो । यसै अवसरमा बसन्तपुर दरबारबाट टुँडिखेलसम्म झाँकीसहितको र्‍याली आयोजना गरिएको थियो । भ्यान त्यस माथि अगाडिपट्टी चरा, पछाडि बाँदरको पुतला । तल नयाँ वर्षको स्वागत लेखिएको ब्यानर राखेर तमू ल्होछार मूल आयोजक समितिले अगुवाइ गर्‍यो । समितिपछि पुरोहित पच्यु, क्याब्रि र लामाफुर्सदमा

धुर्मुस सुन्तलीद्वारा तेश्रो एकिकृत बस्ति निर्माणको घोषणा

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील समेत गरेका छन् । भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो । गएको वर्ष सरसफाईका क्रममाफुर्सदमा

सडकमा थुक्नेलाई ५०० जरिवाना , गाडीबाट फोहोर फ्याँक्नेलाई जेल

३० मंसिर, काठमाडौं । सवारी साधनको झ्यालबाट बाहिर थुक्दा विचार पुर्‍याउनुहोला, तपाइँले ५ सय रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ । अझ तपार्इले  पुस १ गते अर्थात भोलिदेखि गाडीकाे झ्यालबाट सार्वजनिकस्थल वा सडकमा फोहोर फाल्नुभयाे भने जेल नै जानुपर्ने पनि हुन सक्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच  सार्वजनिक यातायातबाट फोहोर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको छ । मङ्सिर १७ गते भएको याे सहमतिफुर्सदमा

स्कुल गएका धादिंगका बालक बेपत्ता , खोजिदिन आग्रह

घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् । बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शङ्करले बिहान पोसाक लगाएर विद्यालयका लागि घरबाट निस्किएकामा छोरा विद्यालय नपुगेको र आफन्त र साथीहरु भएका सबै ठाउँमा खोज्दा नभेटिएको बताए।   सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तले विभिन्न निकायमा हारगुहार गरिरहेका छन् । देख्ने वाफुर्सदमा

नेपालकी पुष्पा बस्नेत सीएनएन सुपर हिरो बनिन (भिडियो )

२७ मंसिर, काठमाडौं । नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो । पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन्फुर्सदमा

गरिबलाई ५ लाख उपचार खर्च दिने सरकारको तयारि

सरकारले आठ प्रकारका कडा रोगको उपचारमा गर्दै आएको सहयोग बढाउने तयारी गरेको छ। यी रोगको उपचारका लागि गरिँदै आएको रु एक लाख उपचार सहयोग बढाएर पाँच लाख पुर्‍याइने बताइएको छ। कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका ९संशोधित० २०७३ मस्यौदा तयार हुँदैछ । अहिले मुटु रोग, अर्बुद रोग, अल्जाइमर्स , पार्किन्सस, टाउकामा र मेरुदण्डमा चोट र सिकलसेल एनिमियाको उपचारमा मात्रफुर्सदमा

परपुरुषसंग लाग्नेलाई पतिले तु डिभोर्स दिन पाउने कानुन प्रस्तावित

पुरूष वा महिलाको मञ्जुरी नभई भएको विवाह स्वतः बदर हुने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो विवाह प्रारम्भदेखि नै अमान्य हुने प्रस्ताव गरिएको छ। संसदको विधायन समिति अन्तर्गतको उपसमितिले पेश गरेको विवाह बदर हुने बिभिन्न व्यवस्थाहरु समेत प्रस्ताव गरेको छ। उपसमितिको प्रतिवेदन विधायन समितिबाट पारित भएर संदमा पेश हुनेछ। संसदीय प्रक्रिया पुरा गरेर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्रै कानुन बन्नेछ। हाडनाता करणीमाफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...