तपाईं अहिले विचित्र संसार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सेक्स पार्टी आयोजना गर्थिन पाकिस्तानी पुर्वप्रधानमन्त्री

एक ब्रिटिश लेखकले पाकिस्तानकी पुर्वप्रधानमन्त्री बेनिजिर भुट्टो सेक्स पार्टीको आयोजना गर्ने गरेको खुलासा गरेका छन् । ब्रिटिश लेखक रोशन मिर्जाद्धारा लिखित किताब ‘इन्डीसेन्ट करस्पोन्डेन्सःसेक्रेट सेक्स लाईफ अफ बेनिजिर भुट्टो’ मा यस्तो खुलाशा गरिएको हो । पुस्तकमा उनले भुट्टो आफ्नै निवासमा सेक्स पार्टी आयोजना गर्ने गरेको उल्लेख छ । लेखक मिर्जाले यो पनि खुलासा गरेका छन् की भुट्टोले मोरोक्कन गो–गोे ब्वाँयसंग शारिरीक सम्बन्ध राख्ने गर्थिन । सो किताबमा बेनिजिर र अमेरिकाकाफुर्सदमा

महिलाले ब्रा र पेन्टी नै लगाउन नपाइने देश

समाचारको शीर्षक पढ्दैमा तपाइँ छक्क पर्नुभयो होला । अहिलेको दुनियामा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुलेफुर्सदमा

महिला पुलिसले स्तन देखाएर सेल्फी खिचेपछि

मेक्सिकोको मेक्सिको सिटीमा एक महिला प्रहरीले स्तन देखाएर सेल्फी खिचेपछि आफ्नो जागिर गुमाउनु परेको छ । पुलिसको गाडिभित्रै बसेर पुलिसकै पोशाक पहिरेकी अवस्थामा उनले आफ्नो टपलेस सेल्फी खिचेकी रहेछिन् । जब उनको यस्तो उत्तेजक सेल्फी सार्वजनिक भयो त्यसपछि त्यसले त्यहाँ हंगामा मच्चायो । दुइ सन्तानकी आमा समेत रहेकी निदिया गार्सियाले टपलेस सेल्फीकै कारण पुलिस प्रशासनले उनलाई जागिरबाट निकालेपछि उनले स्थानीय नग्न नाच देखाउने क्लबहरुमा जागिर सुरु गरेकी छिन् । टपलेसफुर्सदमा

एकै रातमा ५० औं महिला संग सेक्स गर्नेको लिङ्ग नै चोरी

यो समाचारको शीर्षक पढ्दैमा अपत्यारिलो तथा अनौठो लाग्नसक्छ । एकजना पुरुषले एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर ग्रिक पौराणिक कथाका एक पात्र इराक्लिक्सले भने एक रातमा ५० जना महिलासँग सेक्स गर्न सक्थे रे । उनमा केटीहरुको तिर्खा कहिल्यैपनि मेटिँदो रहेनछ । तर अहिले ती गि्रक हिरोको मर्दपना संकटमा परेको छ । फ्रान्सको तटिय सहर आहकेसोमा रहेको इराक्लिक्सको शालिकबाट लगातार लिंग चोरीफुर्सदमा

जड्याहा छोरोले आफ्नै आमालाई मट्टीतेल छर्केर जिउंदै जलाए

महिला हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भइरहेका बेला  बैतडी दुर्गा स्थानका नारायण बढुले रक्सी खाएर आफ्नै आमालाई मटिट्तेल छर्केर आगो लगाएका छन्। आगलागीबाट ६५ बर्षिय आमा द्रोपती बडु गम्भिर घाइते भएकी छन्। उनको शरिरको ५५  प्रतिशत भन्दा बढी भाग जलेको छ। आगलागीको घटना भएको करिब २४ घन्टा पछि बडुलाई उनका अन्य छोरा र आफन्तहरूले उपचारका लागि भेरी अंचल अस्पतालमा ल्याएका छन्। घाइते बडुलाई घरबाट करिब २ घन्टा मान्छेले बोकेरफुर्सदमा

घरबाट निकालिएकी समिराले सडकमै जन्माइन छोरो

धरान : घरबाट निकालिएकी एक महिलाले धरानको सडकमै छोरो जन्माएकी छिन् । सोमवार बिहान सुनसरीको सोनापुर गाविस घर बताउने समिरा देवीले सडकमै छोरो जन्माएकी हुन् । गर्भवती अवस्थामा घरबाट निकालिएपछि मानसिकरुपमा विक्षिप्त समिराले वडा प्रहरी कार्यालय अगाडिको सडकमै छोरा जन्माएपछि हेर्नेको भींड लागेको थियो । सडकमा छोरो जन्माएर अलपत्र रहेकी उनको स्थानीय महिला र इलाका प्रहरी कार्यालय धरानको टोलीले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्नाफुर्सदमा

बंश बिनाश गर्छु भन्दै ४ छोरा-छोरीलाई मारेर खाल्टामा पुरे नन्दबहादुरले

१३ मंसिर, गमगढी । मुगुको ह्याङ्लु ७ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार छोरा-छोरीको हत्या गरेको खुलासा भएको छ । यही मंसिर ९ गतेदेखि ९ वर्षीया छोरी सुन्तली, ४ वर्षीया विपना, ६ वर्षीय छोरा युवराज र २ वर्षीय छोरा दिपबहादुर रोकाया वेपत्ता थिए । प्रहरी र स्थानीयले खोजी गर्दै जाँदा आइतबार पाँचौ दिन घरभन्दा करिब १ सय मिटर टाढा बारीमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरु चारैजनाको शव फेला परेको होफुर्सदमा

धुमधामले बिहे गरेकी दुलही ८ महिने गर्भवती फेला परेपछि

विवाह गरेको वीस दिनमै घरपक्षले बुहारी फिर्ता गर्नुमा तपाईलाई लाग्न सक्छ दाईजो, घरझगडा र केटाकेटीबीचमा मनमुटाव । तर सुन्दा पनि आश्चार्य लाग्न सक्छ । आठ महिनाकी गर्भवती केटीको विवाह गरिदिएपछि रातारात बेहुली फिर्ता गरिदिका छन् । रामेछाप जिल्ला बेथान ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुईसयभन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाटफुर्सदमा

लोग्नेले सौता हालेपछि न्याय माग्दै देउताको शरणमा

मुगु । ६ वर्षअघि घर ज्वाइँ बनाइएका जयराज शाही सौता हालेर भागेपछि मुग रारा गाविस-१ गिलाहा गाउँकी २४ वर्षीया करुणा बम न्याय माग्दै देउताको शरणमा पुगेकी छन् । करूणाका बाबु आमाले नार्थबु गाविस-३ जवलधारा निवासी २७ वर्षीय शाहीलाई छ वर्षअघि घर ज्वाइँका रुपमा भित्राएका थिए । तीन बच्चाका बाबु जयराजले कालै गाविस-६ जोगीबाडाकी नानी भाउ बिटालुलाई जेठमा भगाएका छन् । पतीले सौता हालेपछि करूणा न्याय माग्दै नाबालक बच्चासहित तीन छोराछोरीफुर्सदमा

काठमाडौँमै मानव बलि !

१९ असोज, काठमाडौं । हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र आमेकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् । पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीका आधारमा नेपालफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...