Monday, November 28th, 2016

 

आज बिहानको भूकम्पमा परी एक जनाको मृत्यु

सोलुखुम्बु—सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर बिहान गएको भूकम्पका कारण आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा एक जनाको ज्यान गएको छ। भूकम्पलगत्तै हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ । रासस


सुडानमा बन्दुकधारीद्वारा २ नेपाली अपहरित , स्थिति अझै अज्ञात

काठमाडौँ : सुडानको अशान्त डार्फर क्षेत्रमा बन्दूकधारीहरुले दुई नेपाली र एक सुडानी नागरिकलाई अपहरण गरी अज्ञात स्थलमा लगेका छन्। वेस्ट डार्फर सरकारका प्रवक्ता अब्दल्लाह गर अल नाबीलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलामा काम गर्ने एजेन्सी (युएनएचसिआर) का कर्मचारीलाई अज्ञात बन्दूकधारीहरुले अपहरण गरेका हुन्। उनीहरुलाई आइतबारै अपहरण गरिएको भए पनि समाचार भने सोमबार मात्रै सार्वजनिक भएको हो। एएफपीका अनुसार प्रहरीले अपहरणकारीहरुको खोजी गर्दैछ। कसले गर्‍यो अपहरण? अपहरण कसले गर्‍यो खुलेको छैन। तर त्यस क्षेत्रमा राष्ट्रसंघको उपस्थिति नचाहने समूहले यसो गरेको हुनसक्ने देखिएको छ। माग्दी मासारा नामबाट ट्विटफुर्सदमा


एशिया कप :नेपाल फेरी श्रीलंका संग पराजित , ७ खेलाडीको खातामा जिरो रन

काठमाडौँ – महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २४ रनको लक्ष्य श्रीलंकाले मात्र ४.३ ओभरमा २ विकेटको क्षतिमा पछ्याएको थियो । श्रीलंकाका लागि हसिनी परेराले १७ रनको योगदान दिँदै जीत दिलाइन् । नेपालका लागि करुना भण्डारी र रुविना क्षेत्रीले १–१ विकेट लिए । यसअघि टस हारेर नेपाल पहिलो ब्याटिङ गर्दा १६.२ ओभरमा अलआउट हुँदै २३ रन बनाएको थियो । नेपालका लागि ओपनर ज्योति पाण्डेले १६ रनकोफुर्सदमा


धादिंगको चैनपुरमा निशुल्क आँखा शिबिर, १३ र १४ गते अपरेशन

धादिङ मंसिर १२ । जिल्ला सामुदायिक आखाकेन्द्र धादिङ र तिलगगाँ आखाँ प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार चैनपुर साँध भञ्झ्याङमा आखाँ शिविर सम्पन्न भएको थियो । शिविरमा छिमेकी गाविसहरु ढोला, मैदी, खरी, मुरलीभञ्याङका गरी ११८ जनाको चेकजाच ,११ जनाको मोतिया बिन्दु भएको पाइएको थियो । मोतिया बिन्दु भएका ११ जनाको अप्रेशन यही मंसिर १३ र १४ गते जिल्ला सामुदायिक आखाँ केन्द्रमा निशुल्क अप्रेशन गरिने जिल्ला आखाँ केन्द्र धादिङका इन्चार्ज रामसिङ तामाङले जानकारी दिनुभएको थियो ।


धादिंगमा खोरबाट वृद्धाको उद्धार , १६ किशोरी/महिला बलात्कृत

मंसिर १२, २०७३- महिलाहिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला जिल्लामा लामो समयदेखि खोरमा राखिँदै आएकी एक वृद्धाको उद्धार गरिएको छ । कुम्पुर–२ मावीखोलाकी ७५ वर्षीया एकल महिला उमालक्ष्मी श्रेष्ठले शनिबार नयाँ जीवन पाएकी हुन् । हकवालाले श्रेष्ठको सम्पत्ति उपभोग गरे पनि उनको पालनपोषणमा ध्यान दिएका थिएनन् । यसबारे जानकारी पाएपछि स्थानीय समाजसेवी र प्रहरीले श्रेष्ठलाई उद्धार गरी गाँस र बास व्यवस्था गरिदिएका हुन् । वृद्धालाई आमानवीय व्यवहार गरेको भन्दै प्रहरीले उनका नाति (देवरका छोरा) शिवलाल श्रेष्ठलाई नियन्त्रणमा लिई आइन्दा स्याहारसुसार गर्नुपर्ने सर्तमा कागज गराएर छाडेको छ । ‘उनको सम्पत्ति खाएरफुर्सदमा


धादिंगको दार्खामा जीप दुर्घटना , २ जना सख्त घाइते

शुक तामाङ, धादिङ मंसिर १२ । उत्तरी धादिङको दार्खा गाउँ विकास समितिको वडा नं ८ धार्नामा जीप दुर्घटना हुदाँ ५ जना घाईते भएका छन् । घाईते सबैलाई धादिङबेसी स्थित जिल्ला अस्पतालमा ल्याई उपचार गराईएको छ । धादिङबेसीबाट दार्खाको डुन्डरे तर्फ जाँदै गरेको जीप शनिबार दुर्घटना भएको थियो । नेपाल सरकार ले घर पुनर्निर्माण को लागि दिएको पचास हजार निकालेर धादिङ बेसिबाट आफ्नो घर तर्फ फर्किन्दै गर्दा ना १ ज २२०९ को जीप दार्खा गा बि स को धार्ना गाउँ मा दुर्घटना हुँदा लापा गा बि स को ३ जना झर्लाङफुर्सदमा


काठमाडौं-नौबिसे सुरुङमार्ग बन्ने , १७ अर्ब स्वीकृत

सरकारले काठमाडौंबाट नौबिसे निस्कने सडकमार्ग छोटो पार्न सुरुङ मार्ग निर्माणका लागि जापान सरकारसँग १७ अर्बको ऋण लिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै काठमाडौंको सितापाइलाबाट नागढुंगा हुँदै सिस्नेखोलासम्म सुरुङ मार्ग निर्माण अघि बढ्ने भएको छ। जापानले सुरुङ मार्ग निर्माणका लागि १७ अर्ब रुपैयाँ ऋण सहायता गर्ने छ। यो प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद बैठकले त्यसलाई स्वीकार्ने निर्णय गरेसँगै उक्त सहायता प्रस्ताव अगाडि बढ्ने भएको हो। सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सुरुङ मार्ग निर्माणका लागि जापानबाट आउन लागेको १७ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारीफुर्सदमा


काठमाडौँमा भूकम्पको धक्का, बिहानै मानिसहरु भागाभाग

काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २०  मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। नाम्चेबजार अासपासलाई केन्द्रविन्दु बनाएर  ५ दशलमव २ म्याग्निच्चुडको भूकम्प गएको भूकम्प मापक अन्तराष्ट्रिय संस्थाहरुले बताएका छन्। विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पले वेष्ट बंगाल क्षेत्रमा पनि धक्का दिएको छ।


प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा ...

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...