तपाईं अहिले सुचना प्रविधि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मधेशका युवा मतदाता भन्छन्– चुनावले मात्र विभेद अन्त्य हुँदैन

विराटनगर– प्रदेश नम्बर १को चुनाव बुधबार उत्साहप्रद ढंगबाट सम्पन्न भएको छ । यो चुनावमा एकसय तीन वर्षको बृद्धादेखि १९ वर्षका युवा तनेरीहरु चुनावमा उत्साहित भएर भाग लिएका थिए । सबभन्दा बढी युवाहरु उत्साहित भएर चुनावमा भाग लिएका थिए । विगत दशवर्षदखि आन्दोलन गर्दै आएका तराई मधेशका युवाहरुले यसपटक चुनावमा भाग लिएका छन् । तर उनीहरुको मतमा उही आवेग र चिन्ता उस्तै छ । मोरङका विभिन्न मतदान केन्द्रका मधेसी युवाहरुले मधेसकोफुर्सदमा

जिल्लासभाको पहिलो बैठकः‘तत्काल संचार र बैकिङ्ग सुविधा विस्तार गर’

जाजरकोट – जाजरकोटको पहिलो जिल्ला सभाले तत्काल संचार सुविधा पुरयाउन र बैकिङ्ग सेवा विस्तारको लागी माग गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जाजरकोटमा बुधवार बोलाईएको पहिलो जिल्ला सभाले संचार असुविधाका कारण भेरी नगरपालिका बाहेक अन्य ६ ओटा पालिकामा संचार सुविधा नुहँदा जनप्रतिनिधी र कर्मचारीको कामकाज प्रभावित भई सेवा प्रवाहमा समस्या भएको भन्दै तत्काल संचार सुविधाको विस्तार गरि ईमेल ईन्टरनेटको ब्यवस्था गर्न संचार मन्त्रालय र संघिय मामिला तथा स्थानिय विकासफुर्सदमा

प्रधानमन्त्री देउवाद्धारा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरेका छन् । संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेकाले लोकतन्त्रमा जनताले मुलतः निर्वाचनका माध्यमबाट नै आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने गरेको बताउँदै उनले भने – ‘जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन्, यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने अवसरका रुपमाफुर्सदमा

स्थगित मतदान केन्द्रको वास्ताविकताः आठ घण्टा महिला केटाकेटीलार्इ घाममा कुराएपछि स्थगित

बझाङ– मतदान गर्नका लागि चर्काे घाममा असिनपसिन हँुदै विहान साढे आठ बजेदेखि लाइनमा उभिएकी जानकी विक मतदान स्थगित भएको सुचना पाएपछि कर्मचारी र प्रहरीहरुलाई सराप्दै घर फर्किइन् । केही महिलाहरु मतदान भैहाल्छ की भनेर मतदाताको लाइनमै थिए । उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्य खेलमैदानमै थच्चक बसेका थिए । स–साना बच्चाका आमाहरु छाताको ओत दिएर बच्चालाई दुध चुसाइरहेका थिए । कोही गर्मी छल्न विद्यालय बाहिर छायाँमा गफिरहेका थिए । साढे पाँचफुर्सदमा

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...