तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलबार साँझ भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ । वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् । के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैनफुर्सदमा

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्न आफू दृढ रहेको जनाउँदै चितवनको विकासको मार्गचित्र सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफनो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा उमेदवार समेत रहेका उनले आज मंगलबार गरिएको प्रतिबद्धता पत्रमा भूमिहीन किसानलाई आधुनिक आवास निर्माणदेखि ५० हजार रोजगार सिर्जनासम्म समेटेका छन् । समृद्ध चितवनकै परिकल्पना गरी उनले आफ्नो प्रतिपद्धताफुर्सदमा

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे । स्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भए ।

रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा नेपाली काँग्रेस र एमाले र फोरम नेपालले सुरुवाती मतगणनामा अग्रता लिएको छन् । जिल्लामा १६ स्थानिय तह रहेपनि एक तह कोटहीमाई गाउँपालिकामा माओवादी केन्द्रको सदस्य पदका उम्मेदवारको मृत्यु भएको कारण उक्त गाउँपालिकाको चुनाव स्थगित गरिएको थियो । यही असार १६ गते कोटहीमाई गाउँपालिकामा चुनाव हुनेछ । मुख्य दलहरु मध्ये सुरुवाती मतगणनामा काँग्रेसले जिल्लाको ५ तहमा र एमालले ४फुर्सदमा

अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ । जिल्लामा २ तहमा कांग्रेस र एउटामा एमालेको अग्रता छ । जिल्लाको सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भई चुनावी मैदानमा होमिएका थिए ।   प्रारम्भिक गणनामा सन्धिखर्क नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार कमलप्रसाद भुसालको ३३१ मत, तालमेल माओवादी केन्द्र उपमेयर पदका उम्मेदवार ठाकुर कुमारफुर्सदमा

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात कुटपिट गरिएको छ । बोदे बसाईन नगरपालिका– ६ का ४२ वर्षीय लीलाधर दास (तत्मा) लाई मङ्गलबार साँझ गैर दलित समुदायका व्यक्तिले कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भरी घाईतेभएका दासलाई आज स्थानीयले उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो । घाइते दासको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ ।फुर्सदमा

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ७ स्थित प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् । चितवनबाट हेटौडातर्फ आउँदै गरेको बीआर ०६ जीए ४४२३ नम्बरको भारतीय ट्रक प्रहरीले शंका मानी चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारीथाना रामगढवाग्राम मझरिया १ बस्ने २० वर्षीय सुधीर राम रहेकोफुर्सदमा

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ प्रतिशत मत खसेको छ । २ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा १ लाख २७ हजार ४ सय ४७ जना कुल मतदाता रहेका थिए । जसमध्ये ७०.७६ प्रतिशत मतदानमा सहभागी भएको जिल्ला निर्वाचन अधिकृत कृष्ण कुँवरले जानकारी दिए । पूर्व मन्त्रीद्धारा मतदान सुभारम्भ प्यूठान नगपालिका ७ स्वर्गद्धारी क्याम्पसमा रहेका मतदान केन्द्रबाट पुर्व सामान्य प्रसाशन मन्त्री रेखा शर्माले बिहान ठिनफुर्सदमा

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय सिरहाले बन्द गराएको छ । अनुमतिबिना अवैधरुपमा सञ्चालनमा रहेका निजी विद्यालयमाथि कारबाही अभियान सुरु गरेको जिशिकाले ती विद्यालय बन्द गराएका हुन् । पटकपटक विद्यालय बन्द गर्न जिशिकाले दिएको निर्देशन अटेर गरेकाले जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत्वको टोलीले जिल्लाको धनगढी स्रोत केन्द्र अन्तर्गतका चार, लहान स्रोत केन्द्र अन्तर्गतका चार तथा पोखरभिण्डा स्रोत केन्द्र अन्तर्गतकाफुर्सदमा

सुदूरपश्चिमभर उत्साहजनक मतदान

शेर बहादुर सिंह भीमदत्तनगर – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ । बुधबार सम्पन्न निर्वाचनमा यहाँका नौवटै जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयहरुले सार्वजनिक गरेका छन् । प्रारम्भिक जानकारी अनुसार सबैभन्दा बढी मतदाता रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकृत प्रेमराज भट्टले कुल चार लाख ३ हजार २८० मतदाता रहेकोफुर्सदमा

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...