Friday, June 30th, 2017

 

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ९१५ मत ल्याएर वडाध्यक्षमा चेतराज भट्ट विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले ३८६ मत प्राप्त गरे । स्तै दलित महिलामा टुकिरी कामी, महिला सदस्यमा कौशिला देउवा, खुल्ला सदस्यमा हरिसिंह देउवा र हेमराज अवस्थी विजयी भए ।


रुपन्देहीमा मतगणनाः कांग्रेस ५, एमाले र फोरम ४/४ तहमा अगाडि

५ असार, भैरहवा । रुपन्देहीको १५ स्थानीय तहमा भएको निर्वाचनमा अधिकांश तहमा नेपाली काँग्रेस र एमाले र फोरम नेपालले सुरुवाती मतगणनामा अग्रता लिएको छन् । जिल्लामा १६ स्थानिय तह रहेपनि एक तह कोटहीमाई गाउँपालिकामा माओवादी केन्द्रको सदस्य पदका उम्मेदवारको मृत्यु भएको कारण उक्त गाउँपालिकाको चुनाव स्थगित गरिएको थियो । यही असार १६ गते कोटहीमाई गाउँपालिकामा चुनाव हुनेछ । मुख्य दलहरु मध्ये सुरुवाती मतगणनामा काँग्रेसले जिल्लाको ५ तहमा र एमालले ४ तहमा अग्रपंक्तिमा रहेको छ । माओवादी केन्द्र र राप्रपाले अझै पनि जिल्लाको कुनै तहमा अग्रता लिन सकेका छैनन् । काँग्रेसलेफुर्सदमा


अर्घाखाँचीमा ३ तहमा कांग्रेस-माओवादी गठबन्धन अघि

१५ असार, सन्धिखर्क । १५ असार, काठमाडौं । अर्घाखाँचीका ३ स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ । जिल्लामा २ तहमा कांग्रेस र एउटामा एमालेको अग्रता छ । जिल्लाको सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भई चुनावी मैदानमा होमिएका थिए ।   प्रारम्भिक गणनामा सन्धिखर्क नगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेदवार कमलप्रसाद भुसालको ३३१ मत, तालमेल माओवादी केन्द्र उपमेयर पदका उम्मेदवार ठाकुर कुमार विकको ३०३ मत आएको छ । एमालेका मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठको ३२२ मत, उपमेयर ईश्वरा पोख्रेलको २८८ मत आएकोफुर्सदमा


ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...