Tuesday, November 14th, 2017

 

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलबार साँझ भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ । वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् । के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण पनि आएको छैन ।


चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्न आफू दृढ रहेको जनाउँदै चितवनको विकासको मार्गचित्र सहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफनो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा उमेदवार समेत रहेका उनले आज मंगलबार गरिएको प्रतिबद्धता पत्रमा भूमिहीन किसानलाई आधुनिक आवास निर्माणदेखि ५० हजार रोजगार सिर्जनासम्म समेटेका छन् । समृद्ध चितवनकै परिकल्पना गरी उनले आफ्नो प्रतिपद्धता पत्रमा ३० ओटा बुँदामा चितवनाको विकास र समृद्धिका कुरा समेटेका छन्


ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ...

चितवनको चुनावका लागि यस्तो प्रतिवद्धता सार्वजनिक गरे प्रचण्डले (पूर्ण पाठसहित)

काठमाडौं – नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको ...

प्रधानमन्त्रीले मतदान गरेको वडामा कांग्रेसको प्यानल नै विजयी

१५ असार, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको ...

सोंच

बजार

मन्दिरमा पूजा गरेकोमा दलितमाथि कुटपिट

लहान – मन्दिरभित्र पसेर पूजा गरेको भन्दै सप्तरीमा एक दलितमाथि निर्घात ...

लागूऔषधसहित भारतीय पक्राउ

हेटौडा– मकवानपुरको हेटौडाबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ ...

प्यूठानमा ७० प्रतिशत बढि मत खस्यो

प्यूठान – बुधबार सम्पन्न स्थानिय तहको निर्वाचनमा प्यूठान जिल्लामा ७०. ७६ ...

सिराहाका १० अवैध निजी विद्यालय बन्द गराइयो

लहान – अनुमतिबिना लामो समयदेखि जिल्लाको विभिन्न स्थानमा सञ्चालित १० वटा ...